Logo शनिवार, आश्विन २ गते २०७८
शनिवार, आश्विन २ गते २०७८
images
images

यस्ता छन् जमराको जुसका अद्भूत फाइदा

यस्ता छन् जमराको जुसका अद्भूत फाइदा

images
images
  • सुनौलो नेपाल
  • कार्तिक ४, २०७७ मंगलवार ०८:०० बजे
  • 3.6K
    SHARES
  • यस्ता छन् जमराको जुसका अद्भूत फाइदा

    काठमाडौं - गहुँको जमराको जुसमा विभिन्न प्रकारका पोषक तत्वहरु पाइन्छ । विशेषज्ञका अनुसार यसमा क्लोरोफिल, भिटामिन ए, भिटामिन बी–१२, भिटामिन सी, भिटामिन डी, भिटामिन ई, भिटामिन के, पोस्फोरस, क्याल्सियम, फोलिक एसिड, आइरन म्याग्नेसियमलगायत १९ प्रकारका एमिनो एसिड पाइन्छ ।

    images
    images

    जमराको जुसमा क्लोरोफिल प्रशस्त मात्रामा पाइने भएकाले यसले शरीरको रगत सफा गर्छ । त्यस्तै आज हामी तपाईलाई जमराको जुसको १० विशेष फाइदाबारे जानकारी गराउँछौं ।

    १. यसले शरीरमा भएका घाउहरु निको गराउँछ ।
    २. श्वास गन्हाउने समस्याबाट मुक्ति दिलाउनुका साथै दाँतलाई बलियो बनाउँछ ।
    ३. शरीरको वजन घटाउँछ ।
    ४. रक्तसञ्चारलाई सन्तुलनमा ल्याउँछ । चर्मरोगको उपचार गर्छ ।
    ५. यसले भोक कम गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गराउँछ ।
    ६. डण्डिफोर र बिबिराबाट जोगाउनुका साथै घामको एलर्जी हुनबाट बचाउँछ ।
    ७. क्यान्सर हुनबाट बचाउँछ ।
    ८. महिलाहरुमा हुने महिनावारी गडबडीलाई नियमित गराउँछ ।
    ७. महिलाहरुमा प्रजनन क्षमतामा वृद्धि गराउँछ भने पुरुषहरुमा वीर्य उत्पादन बढाउँछ ।
    ८. नियमित रुपमा जमराको जुस सेवन गरेमा मधुमेह निको पार्न सहयोग गर्छ ।
    ९. आँखाको दृश्यशक्तिलाई वृद्धि गराउँछ ।
    १०. शरीरको थकान हटाउनुका साथै चायाँ कम गराउँछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार