logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले मागे विश्वासकाे मत, एमालेद्वारा बैठक बहिष्कार 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले मागे विश्वासकाे मत, एमालेद्वारा बैठक बहिष्कार 

    4.5K
    Shares

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । 

    नेपालको संविधान धारा १६८ को उपधारा (४) बमोजिम उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।

    उनले जनताको भावनालाई प्रतिनिधित्व गर्न कुनै कसर बाँकी नराख्ने भन्दै उनले आफूलाई विश्वासको मत दिन गठबन्धन दलसहित प्रमुख प्रतिपक्षी दललाई पनि आग्रह गरेका हुन् । केसी साउन २८ गते प्रदेशका मुख्यमन्त्री नियुक्त भएका थिए ।

    प्रदेशसभा बैठकलाई प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने बहिष्कार गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend