logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन (फाेटाेफिचर)

    एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि प्रदर्शन (फाेटाेफिचर)

    5.9K
    Shares

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न मागसहित काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि केही युवाहरुले प्रदर्शन गरेका छन् । 

    प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए । 

    15.jpg

    16.jpg

    14.jpg

    12.jpg

    11.jpg

    11.jpg

    10.jpg

    09.jpg

    08.jpg

    06.jpg

    05.jpg

    04.jpg

    03.jpg

    15.jpg

    01.jpg

    –तस्बिर : रमेश कुमार परियार ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend