logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

    लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

    3.5K
    Shares

    काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ । प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा मंगलबार सूचना टाँसेर स्थगित भएको जानकारी हो । 

    अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार दुई पटक स्थगन भइसकेको छ । 

    लुम्बिनी प्रदेशमा एमाले प्रतिपक्षी दल बनेपछि प्रदेशसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend