logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • सोमबार दिउँसो दार्चुलामा भूकम्प 

    सोमबार दिउँसो दार्चुलामा भूकम्प 

    2.9K
    Shares

    काठमाडौं । सोमबार दिउँसो दार्चुला केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो चार बजेर ३० मिनेट जाँदा दर्चुलाको खारा केन्द्र भएर भूकम्प गएको हो । 

    केन्द्रका अनुसार दार्चुलाको खारा आसपास केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend