logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • असोज १३ गते प्रदेश २ मा महिलालाई सार्वजनिक बिदा

    असोज १३ गते प्रदेश २ मा महिलालाई सार्वजनिक बिदा

    3.4K
    Shares

    काठमाडाैं । प्रदेश २ सरकारले असोज १३ गते बुधबार महिलालाई सार्वजनिक बिदा दिएको छ ।

    मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिँदै असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने बताएका हुन् ।

    सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वले प्रदेशभर आस्था र प्रेम कायम गरोस् भनी मुख्यमन्त्रीले शुभकामनासमेत दिएका छन् ।

    jitiya.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend