logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • थपिए ७६० संक्रमित, ११ को मृत्यु

    थपिए ७६० संक्रमित, ११ को मृत्यु

    3.3K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार ६ हजार १६८ पीसीआर परीक्षणमा ६३६ र पाँच हजार ८६३ एन्टिजेन परीक्षणमा १२४ जना गरी ७६० जनामा संक्रमण पुष्टि भएको हो । 

    यसैगरी पछिल्लो २४ घण्टामा  ८९९ जना निको भएका छन्  । मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् ।

    तीमध्ये १४ हजार १६८ जना होम आइसोलेसनमा र ११७२ जना होम आइसोलेसनमा छन् । हालसम्म निको हुनेको संख्या सात लाख ७५ हजार ७२ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ ।

    GP-0006.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend