logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • यस्तो छ आइतबार सुनचाँदीको मूल्य 

    यस्तो छ आइतबार सुनचाँदीको मूल्य 

    2.3K
    Shares

    काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९० हजार ७०० रुपैयाँ कायम भएको हो । 

    यसैगरी, महासंघले तेजाबी सुनको मूल्य तोलाको ९० हजार २५० रुपैयाँ निर्धारण गरेको छ । गत शुक्रबार छापावाल सुनको भाउ तोलाको ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार १५० रुपैयाँ रहेको थियो । महासंघले आइतबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ७६० रुपैयाँ कायम गरेको छ भने तेजाबी प्रति १० ग्राम ७७ हजमर ३३५ रुपैयाँ कायम गरेको छ । 

    यता, चाँदीको भाउ पनि प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार  एक सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार एक सय ७० रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार सात रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend