logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    अनेरास्ववियुको केन्द्रीय कमिटीले पायो पूर्णता

    अनेरास्ववियुको केन्द्रीय कमिटीले पायो पूर्णता

    3.2K
    Shares

    काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटीले पूर्णता पाएको छ । अनेरास्ववियले ५३४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो ।

    असोज १ र २ गते भएको राष्ट्रिय भेलाले सुनिता बरालको अध्यक्षतामा कमिटी पुनर्गठन गरेको थियो । अखिलको २३औं महाधिवेशन चैत २२ देखि २४ गतेलाई तोकिएको छ ।

    केन्द्रीय कमिटीलाई पूर्णता दिएर सोमबार जारी गरिएको अनेरास्ववियुको सर्कुलरमा ३३ जना पदाधिकारी राखिएको छ । अखिलको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने छन् । महासचिव समिक बडाल छन् । ५३४ जनाको केन्द्रीय कमिटी बनाइएको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend