logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • सन्दीपले जिते आइसिसीको ‘प्लेयर अफ दी मन्थ’ अवार्ड

    सन्दीपले जिते आइसिसीको ‘प्लेयर अफ दी मन्थ’ अवार्ड

    6.8K
    Shares

    काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछाने आइसिसीको ‘प्लेयर अफ दी मन्थ’ जितेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन्दप्लिाई सेप्टेम्बर महिनाको अवार्ड प्रदान गरेको हो । 

    सन्दीपले अवार्डका लागि मनोनयनमा परेका बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रालाई पछि पारे । सन्दीपले अघिल्लो महिना ओमान भ्रमणमा सर्वोत्कृष्ट प्रदर्शन गरेका कारण अवार्ड जितेका हुन् । उनले ६ खेलमा १८ विकेट लिएका थिए । 

    ओमानमा भएको आइसिसी विश्वकप लिग–२ र पपुवा न्युगिनीविरुद्धको दुई वटा एकदीवसीय खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी आइसिसीको प्लेयर अफ दी मन्थको मनोनयनमा परेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend