Logo सोमवार, कार्तिक १ गते २०७८
images
सोमवार, कार्तिक १ गते २०७८
images
  • समाचार
  • ७८५ जना काेराेना संक्रमित थपिए, १२...
images

७८५ जना काेराेना संक्रमित थपिए, १२ जनाको मृत्यु

७८५ जना काेराेना संक्रमित थपिए, १२ जनाको मृत्यु

images
images
  • 595
    SHARES
  • काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    images
    images
    images

    १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो ।

    यही अवधिमा थप ८ सय ८८ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

    हाल नेपालमा सक्रिय काेराेना संक्रमितकाे संख्या १४ हजार ७ सय ८७ रहेकाे छ । 

    covid.jpg
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार