logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • ७८५ जना काेराेना संक्रमित थपिए, १२ जनाको मृत्यु

    ७८५ जना काेराेना संक्रमित थपिए, १२ जनाको मृत्यु

    3K
    Shares

    काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो ।

    यही अवधिमा थप ८ सय ८८ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

    हाल नेपालमा सक्रिय काेराेना संक्रमितकाे संख्या १४ हजार ७ सय ८७ रहेकाे छ । 

    covid.jpg
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend