Logo सोमवार, कार्तिक १ गते २०७८
images
सोमवार, कार्तिक १ गते २०७८
images
  • समाचार
  • ७१२ कोरोना सङ्क्रमित थपिए, १४ जनाको...
images

७१२ कोरोना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

७१२ कोरोना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

images
images
  • 790
    SHARES
  • काठमाडौं । नेपालमा थप ७ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    images
    images
    images

    गत २४ घण्टामा ९ हजार ६ सय १९ जनामा गरिएको परीक्षणमा ७१२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ मन्त्रालयका अनुसार २४ घण्टामा ९ सय १० जना सङ्क्रमित निको हुँदा १४ जनाको भने मृत्यु भएको छ ।

    अझै पनि १४ हजार ५५४ जनाा सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार