logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • थपिए ३ सय ९१ जना काेराेना संक्रमित, ६ जनाको मृत्यु

    थपिए ३ सय ९१ जना काेराेना संक्रमित, ६ जनाको मृत्यु

    5.4K
    Shares

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।

    ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित फेला परेकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।

    यही समयमा ६८० जना कोरोना मुक्त भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय काेराेना संक्रमितको संख्या १२ हजार २९७ रहेको मज्त्रालयकाे तथ्यांक छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend