logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मोहन वैद्य अस्पताल भर्ना

    मोहन वैद्य अस्पताल भर्ना

    3.3K
    Shares

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । 

    दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आइतबार उनको छातीको परीक्षण गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend