Logo मंगलवार, मंसिर १४ गते २०७८
images
मंगलवार, मंसिर १४ गते २०७८
images
images

मोहन वैद्य अस्पताल भर्ना

मोहन वैद्य अस्पताल भर्ना

images
images
  • 727
    SHARES
  • मोहन वैद्य अस्पताल भर्ना

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि उनी थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । 

    images
    images

    दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आइतबार उनको छातीको परीक्षण गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार