logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान

    राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान

    3.3K
    Shares

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । सोमबार बिहान क्यानले खुल्ला रहेको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो ।

    बिश्वकप लिग(२ पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामासँगै नेपाली टिम मुख्य प्रशिक्षकविहीन छ । ह्वाटमोरले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।

    क्यानले मुख्य प्रशिक्षकका लागि बिभिन्न मापदण्ड तयार गरेको छ । दरखास्त दिने मिति  अक्टोबर ३१ सम्म रहेको छ ।

    image.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend