logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा बढ्‍यो, उपत्यकामा न्यूनतम १८ रुपैयाँ

    बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा बढ्‍यो, उपत्यकामा न्यूनतम १८ रुपैयाँ

    3.1K
    Shares

    काठमाडौं । बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा सोमबारदेखि लागू भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले साेमबारदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

    नयाँ कायम भएकाे भाडादर अनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । यस्तै, १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ ।

    यो भाडादरमा यात्रुहरुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend