logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • ७ सय रुपैयाँले बढ्‍यो सुनकाे मूल्य 

    ७ सय रुपैयाँले बढ्‍यो सुनकाे मूल्य 

    2.3K
    Shares

    काठमाडौं । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय कायम भएकाे छ ।

    दसैँअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६०० रुपैयाँमा मा कारोबार भएको थियो । महासङ्घले सार्वजनिक गरेको मूल्य अनुसार सोमबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेकाे छ । 

    महासङ्घले चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गरेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend