logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडाैंमा पनि धक्का 

    सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्प, काठमाडाैंमा पनि धक्का 

    6K
    Shares

    काठमाडाैं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ ।

    भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा सिन्धुपाल्चोकको पाङथुङ आसपास केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमासमेत महसुस गरिएको थियो । 

    यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend