logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    थप ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    थप ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    4.6K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ५४ जनाकाे पीसीआर र २ हजार ४३ जनाकाे एन्टीजेन गरी ९ हजार ६९७ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यही अवधिमा ९३७ जना संक्रमणमुक्त भएका छन् । 

    हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेकाे मन्त्रालयकाे तथ्यांक छ । 

    covid.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend