Logo मंगलवार, मंसिर १४ गते २०७८
images
मंगलवार, मंसिर १४ गते २०७८
images
images

थप ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

थप ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

images
images
  • 895
    SHARES
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ५४ जनाकाे पीसीआर र २ हजार ४३ जनाकाे एन्टीजेन गरी ९ हजार ६९७ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यही अवधिमा ९३७ जना संक्रमणमुक्त भएका छन् । 

    हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेकाे मन्त्रालयकाे तथ्यांक छ । 

    covid.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार