logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रधानमन्त्री देउवा कात्तिक तेस्रो साता ब्रिटेन जाने

    प्रधानमन्त्री देउवा कात्तिक तेस्रो साता ब्रिटेन जाने

    5K
    Shares

    काठमाडौं । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेस्रो साता ब्रिटेन जाने भएका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    वर्ल्ड  लिडर समिट नोभेम्बर १–२ मा स्टकल्याण्डको ग्लास्गोमा आयाेजना गर्न लागिएकाे छ । प्रधानमन्त्रीका रुपमा देउवाको याे नै पहिलो विदेश भ्रमण हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend