Logo मंगलवार, मंसिर १४ गते २०७८
images
मंगलवार, मंसिर १४ गते २०७८
images
  • भिडियो
  • कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठलाई रेनु...
images

कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठलाई रेनु दाहालको प्रश्न : महानगरको विकास देखेर अतालिएको हो ?

कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठलाई रेनु दाहालको प्रश्न : महानगरको विकास देखेर अतालिएको हो ?

images
images
  • 1.0K
    SHARES
  • चितवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको विकास देखेर  केही मान्छे अतालिएको बताएकी छन्। कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महानगर प्रमुख रेनु दाहाललाई चितवनबाट लखेट्नुपर्ने अभिव्यक्ति दिएपछि उनले यस्तो बताएकी हुन्। मेयर दाहालले आफ्नो कामलाई देखेर जनता खुशी भएको अवस्था देखेर केही व्यक्ति आत्तिएको बताएकी हुन्। उनले सस्तो लोकप्रियताका लागि अनावश्यक आरोपको खेलमा नलाग्न चुनौतीसमेत दिएकी छन्। मेयर दाहालसँग सुनौलो नेपालले गरेको कुराकानी भिडियोमा हेर्नुहोस् 👉

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार