logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • मेगा बैंकले गर्‍यो १२ दशमलव ०७ प्रतिशत लाभांश प्रस्ताव

    मेगा बैंकले गर्‍यो १२ दशमलव ०७ प्रतिशत लाभांश प्रस्ताव

    3.4K
    Shares

    काठमाडौं । मेगा बैंकले सेयर धनीलाई लाभांश प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रुपैयाँको बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै वितरण गरिनेछ । सेयर धनीलाई बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी १६ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend