logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • निफ्राले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

    निफ्राले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

    5.8K
    Shares

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले २९ मंसिरका लागि साधारणसभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव गर्ने मुख्य एजेण्डासहित बत्तिसपुतलीमा सभाआह्वान गरेको हो ।

    सभामा आठ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । 
     
    साधारण सभा प्रयोजनार्थ ९ मंसिरमा बुक क्लोज हुनेछ । यसर्थ, ८ मंसिरसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend