Logo मंगलवार, मंसिर १४ गते २०७८
images
मंगलवार, मंसिर १४ गते २०७८
images
images

फ्रान्सबाट बेलायततर्फ जाँदै गरेको डुंगा समुद्रमा डुब्दा ३१ जनाको मृत्यु

फ्रान्सबाट बेलायततर्फ जाँदै गरेको डुंगा समुद्रमा डुब्दा ३१ जनाको मृत्यु

images
images
  • 352
    SHARES
  • फ्रान्सबाट बेलायततर्फ जाँदै गरेको डुंगा समुद्रमा डुब्दा ३१ जनाको मृत्यु

    एजेन्सी,लन्डन । फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको एउटा डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा डुब्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि छन् । 

    images
    images

    दुर्घटना भएको क्षेत्रमा फ्रान्स र बेलायतका अधिकारीहरुले हवाई जहाज र डुंगाबाट उद्दार गरेका छन् ।  

    सो घटनाबाट आफू निकै दुःखी भएको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । फ्रान्सका गृहमन्त्रीले सो दुर्घटनामा दुई जनाको मात्र उद्दार भएको जानाकारी दिएका छन् ।

    दुर्घटनाबारे अनुसन्धान गर्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र बेलायती प्रधानमन्त्रीले सहमति जनाएका छन् । 

    बुधबार भएको सो दुर्घटना सन् २०१४ पछिकै ठूलो र डरलाग्दो भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।

    दुर्घटना भएको नहर विश्वकै व्यस्त जल मार्ग मानिन्छ । 

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डुंगा

  • images
    images
    images
    images
    सम्बन्धित समाचार