Logo मंगलवार, मंसिर १४ गते २०७८
images
मंगलवार, मंसिर १४ गते २०७८
images
  • समाचार
  • महासचिव नपाए अरू पदमा उम्मेदवारी नदिने...
images

महासचिव नपाए अरू पदमा उम्मेदवारी नदिने को घोषणा 

महासचिव नपाए अरू पदमा उम्मेदवारी नदिने को घोषणा 

images
images
  • 700
    SHARES
  • चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिवभन्दा सानो पदमा उम्मेदवारी नदिने बताएका छन् । 

    images
    images

    १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक समेत रहेका पाण्डेले महासचिव नपाए कुनै पदाधिकारीमा नउठ्ने बताएका हुन् ।  

    आफ्रले महासचिव नपाए पनि सबै पदाधिकारीलाई मिलाएर लैजाने उनले दाबी गरे । शुक्रबारदेखि सुरू हुन लागेको महाधिवेशनमा सहभागी हुन चितवन रहेका उनले महासचिव पदमा दाबेदारी प्रस्तुत गरेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार