logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • सौराहास्थित सेभेन स्टार होटल परिसरमा सुरु भएकाे नेकपा (एमाले)काे बन्दसत्र तस्विरमाः

    सौराहास्थित सेभेन स्टार होटल परिसरमा सुरु भएकाे नेकपा (एमाले)काे बन्दसत्र तस्विरमाः

    4.7K
    Shares

    चितवन  । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु भएकाे छ । चितवनको सौराहास्थित सेभेन स्टार होटल परिसरमा बन्दसत्र सुरु भएकाे हाे ।

    बन्दसत्रमा २ हजार १७५ प्रतिनिधि सहभागी रहेका छन् । शुक्रबार राति बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्ने निर्णय गरेको र बन्दसत्रमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ।

    सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने गरी विधान संशोधन प्रस्ताव तयार गरिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend