logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • एमाले केन्द्रिय कमिटीमा प्रदेश १ बाट तीनजना मिहला निर्विरोध

    एमाले केन्द्रिय कमिटीमा प्रदेश १ बाट तीनजना मिहला निर्विरोध

    4K
    Shares

    काठमाडौँ ।  नेकपा एमालेको १०औं महाधिवेसनमा प्रदेश १ की सांसद उषकला राईसहित ३ जना महिला केन्द्रीय सदस्यमा निर्बिरोध भएका छन् ।

    प्रदेश १ वाट ३ जनाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परे पछि तीनै जना निर्बिरोध भएका हुन् ।

    एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका तीन जना बिरुद्ध अन्यले कुनै उम्मेदवार नदिए पछि राईलगायत तीन महिला निर्बिरोध भएका हुन् । यद्यपि, निर्वाचन समितिले भने औपचारिक रुपमा निर्बिरोधको घोषणा गरेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend