logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पछि सर्यो

    कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पछि सर्यो

    4.1K
    Shares

    काठमाडौ । नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पछि सरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन सार्ने निर्णय गरेको हो ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार यही मङ्सिर १६ र १७ गतेका लागि तोकिएको प्रदेश अधिवेशन मङ्सिर १८ र १९ गतेको लागि सारिएको हो ।

    यसैगरी मङ्सिर २५ गतेका लागि तय गरिएको मतदानको कार्यक्रम २६ गते र मतगणना २७ गते शुरु हुने उहाँले बताउनुभयो ।

    यसअघि काँग्रेसले २५ गते मतदान र २६ गते मतगणना गर्ने कार्यक्रम तालिका तय गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend