logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • आईपीओ जारी गर्दै सर्वोत्तम स्टिल

    आईपीओ जारी गर्दै सर्वोत्तम स्टिल

    2K
    Shares
    आईपीओ जारी गर्दै सर्वोत्तम स्टिल

    काठमाडौं । सर्वोत्तम स्टिलले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । सर्वोत्तमले आफ्नो जारी पूँजी मध्ये १२.६६३ प्रतिशत शेयर निष्कासन गर्ने भएको हो ।

    शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

    प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटलकातर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले उक्त सम्झौतामा सर्वोत्तम स्टिलको तर्फबाट हस्ताक्षर गरेका छन् ।

    सौरभ ग्रुपद्धारा सञ्चालित सर्वोत्तम स्टिलले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend