logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    उम्मेदवारी घोषणा गर्दै मिश्र, काठमाडौं-१ बाट चुनाव लड्ने !

    उम्मेदवारी घोषणा गर्दै मिश्र, काठमाडौं-१ बाट चुनाव लड्ने !

    3.7K
    Shares
    उम्मेदवारी घोषणा गर्दै मिश्र, काठमाडौं-१ बाट चुनाव लड्ने !

    काठमाडौं । राप्रपाका नेता रवीन्द्र मिश्रले भोलि उम्मेदवारी घोषणा गर्ने भएका छन् । सामाजिक सञ्जालमार्फत् उनले बानेश्वरमा पत्रकार सम्मेलन गर्दै भोली उम्मेदवारी घोषणा गर्ने जानकारी दिएका हुन् ।

    ‘भोली शुक्रबार, शुभ घडीमा, पत्रकार सम्मेलन सहितको उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गर्दैछौँ।’ मिश्रले लेखेका छन् । यद्यपी, निर्वाचन क्षेत्र भने खुलाएका छैनन् ।

    राप्रपाका एक नेताकाअनुसार मिश्र काठमाडौं १ बाट उम्मेदवारी दिने तयारीमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend