logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • नेकपा एमाले अध्यक्ष केपी ओली अस्वस्थ

    नेकपा एमाले अध्यक्ष केपी ओली अस्वस्थ

    13.8K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । दाँतमा समस्या देखिएपछि ओली मंगलबार अस्पताल गएका थिए ।

    अस्वस्थताकै कारण मंगलबार बिहान मदन भण्डरी र जीवराज आश्रितको स्मृति दिवसमा आयोजित कार्यक्रममा ओली सहभागी भएका थिएनन्। दिउँसो उनी संसद बैठकमा पनि अनुपस्थित थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend