logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • आरआरआर हेर्न गएका युवकको फिल्म हलमा मृत्यु

    आरआरआर हेर्न गएका युवकको फिल्म हलमा मृत्यु

    13.5K
    Shares

    एजेन्सी । भारतको ओबुलेसु आन्ध्र प्रदेशको अंनतपुरस्थित एस भी म्याक्समा फिल्म हेर्न गएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीय ओबुलेसु रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

    ‘धेरै समयसम्म उनको शरीरमा कुनै हलचल नभएपछि उनलाई अस्पताल लगियो । अस्पताल पुग्नेवित्तिकै डाक्टरले उनलाई मृत घोषित गरे ।’ उनको साथीको भनाई उद्धृत गर्दै दैनिक भास्करले लेखेको छ । 

    शुक्रबार विश्वभरका हलहरुमा रिलीज भएको फिल्म आरआरआर हेर्न हलहरुमा दर्शकको घुइँचो लागेको छ । फिल्ममा जुनियर एनटिआर, रामचरण, आलिया भट्ट र अजय देवगनको मुख्य भूमिका रहेको छ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend