logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आगामी आर्थिक वर्षमा वन तथा वातावरण क्षेत्रमा १३ अर्ब विनियोजन

    आगामी आर्थिक वर्षमा वन तथा वातावरण क्षेत्रमा १३ अर्ब विनियोजन

    2.4K
    Shares

    काठमाडौं । सरकारले वन तथा वातावरण क्षेत्रमा १३ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले कुल १३ अर्ब बजेट पेश गरेका हुन् ।

    यस्तै राष्ट्रपति तराई मधेस चुरे संरक्षण विकास समितिलाई २ अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend