logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आगामी आर्थिक वर्षमा सिन्धुलीको मरिणलाई नयाँ शहरको रुपमा विकास गर्ने घोषणा

    आगामी आर्थिक वर्षमा सिन्धुलीको मरिणलाई नयाँ शहरको रुपमा विकास गर्ने घोषणा

    2.7K
    Shares

     

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सिन्धुलीको मरिणलाई नयाँ शहरको रुपमा विकास गर्ने घोषणा गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा सिन्धुलीको मरिणलाई साँस्कृतिक र प्राचिनता झल्कने गरी नयाँ शहरको रुपमा विकास गर्ने व्यवस्था मिलाएको बताएका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend