logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मन्त्री पद छोड्न लेखेरै दिएको छु, बजेट पारित भएपछि स्वत पद छाड्छु: मन्त्री खतिवडा

    मन्त्री पद छोड्न लेखेरै दिएको छु, बजेट पारित भएपछि स्वत पद छाड्छु: मन्त्री खतिवडा

    2.4K
    Shares
    मन्त्री पद छोड्न लेखेरै दिएको छु, बजेट पारित भएपछि स्वत पद छाड्छु: मन्त्री खतिवडा

     

    काठमाडौं । नेकपा समाजवादीबाट मन्त्री बनेका विरोध खतिवडाले पार्टीको निर्णय मान्ने बताएका छन् । शुक्रबार पोलिटव्यूरो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका खतिवडाले पार्टीमा केही समस्या आएकाले ८ बुँदेमार्फत अध्यक्षको ध्यानाकर्षण गराएको बताए ।

    उनले भने, ‘पार्टीमा केही समस्या छ भने पार्टीलाई भन्ने हो, ध्यानाकर्षण गर्ने हो ।’उनले आफू मन्त्री पद छोड्न तयार रहेको भनेर पार्टीमा लेखेरै दिएको भन्दै राष्ट्रियसभाबाट बजेट पारित भएपछि स्वत मन्त्री पद छोड्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend