logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले धनी व्याक्तिको नाम सार्वजनिक गर्नुपर्छ : प्रेम सुवाल

    सरकारले धनी व्याक्तिको नाम सार्वजनिक गर्नुपर्छ : प्रेम सुवाल

    3K
    Shares

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यले धेरै धन, सम्पती हुने व्याक्तिको नाम सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

    धनि मान्छेहरुको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने उनले बताए ।

    उनले उमेर पुगेका नागरिकलाई सामाजिक सुरक्षा भत्ता सँगसँगै सिपमुलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend