logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • माओवादीको निष्कर्ष : अर्थमन्त्री शर्माले राजीनामा दिनु पर्दैन

    माओवादीको निष्कर्ष : अर्थमन्त्री शर्माले राजीनामा दिनु पर्दैन

    2.8K
    Shares

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माबारे उठिरहेका पछिल्ला विषयबारे छलफल भएको छ ।

    छलफलले अर्थमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको एक नेताले बताए । पछिल्लो समय अर्थमन्त्रीको राजीनामा सत्तारुढ दलबाटै माग हुँदै आएको छ ।

    बैठकमा सहभागी एक नेताले भने, ‘उहाँले कुनै गलत गर्नुभएको छैन भन्नेमा सबैको समान धारणा छ । राजीनामा नदिने बरु सामना गर्ने कुरा भयो । अन्य कुरा भएन ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend