logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जसपाकी केन्द्रीय सदस्य रेणुकुमारी यादवद्धारा पार्टी परित्याग

    जसपाकी केन्द्रीय सदस्य रेणुकुमारी यादवद्धारा पार्टी परित्याग

    3.4K
    Shares
    जसपाकी केन्द्रीय सदस्य रेणुकुमारी यादवद्धारा पार्टी परित्याग

     

    काठमाडौं । जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम सांसद रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छिन् । उनले बिहीबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेकी हुन् ।

    यादवले राजीनामा पत्रमा ‘व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको’ उल्लेख गरेकी छिन् ।

    यादव यसअघि जसपाबाट भौतिक पूर्वाधार मन्त्री थिइन्। पार्टीले नयाँ मन्त्री पठाएपछि उनी असन्तुष्ट बनेकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend