logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी होः अध्यक्ष ओली

    माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी होः अध्यक्ष ओली

    3.6K
    Shares
    माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी होः अध्यक्ष ओली

     

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी भएको बताएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

    उनले माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी रहेको र काँग्रेस त्यो कम्पनीको पछि पछि लागेको दावी गरे । माओवादीको नीतिमा काँग्रेस लुरुलुरु हिँडेको उल्लेख गरे ।

    उनले कर्मचारी र प्रहरीलाई काँग्रेसले आफू अनुकूल बनाएको दावी गर्दै त्यसलाई तोडेर एमालेले बहुमत ल्याउने दावी गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend