logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरी महिलाको मृत्यु

    डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरी महिलाको मृत्यु

    4K
    Shares
    डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरी महिलाको मृत्यु

     

    डोटी । डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । आदर्श गाउँपालिका–६ गिरिचौकाकी ३२ वर्षीया जानकी खडायतको गएराति ज्यान गएको हो ।

    स्वास्थ्यकर्मी समेत रहेकी खडायत सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी थिइन् । उनले मृत बच्चा जन्माएकी थिइन् । तर बच्चा जन्मिएपछि उच्च रक्तश्राव हुँदा उनको ज्यान गएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend