logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मुलुकमा वैदेशिक मुद्राको संकट आउन सक्ने अवस्था विद्यमान छः प्रथम गभर्नर जबरा

    मुलुकमा वैदेशिक मुद्राको संकट आउन सक्ने अवस्था विद्यमान छः प्रथम गभर्नर जबरा

    6.1K
    Shares
    मुलुकमा वैदेशिक मुद्राको संकट आउन सक्ने अवस्था विद्यमान छः प्रथम गभर्नर जबरा

     

    काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराले वैदेशिक मुद्राको समेत संकट आउन सक्ने अवस्था मुलुकमा विद्यमान रहेको भन्दै चिन्ता व्यक्त गरे । काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनः नयाँ संसदीय निर्वाचनको एजेण्डा’ विषयक एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    सरकारको कामकारबाही सन्तोषजनक नरहेको उल्लेख गर्दै उहाँले अव आउने निर्वाचनमा भने ती समस्याहरु समाधान गर्न सक्ने जनप्रतिनिधि जनताले निर्वाचित गराउनुपर्ने आवश्यक्ता औंल्याए ।

    जबराले मुलुकमा आर्थिक संकट आउन सक्ने पनि बताए । उनले भने, ‘देशको परिस्थिति राम्रो छैन । गभर्मेन्टको परफमेन्स सन्तोषजनक छैन । फरेन करेन्सीको क्राईसेस आउँला जस्तो छ । यस विषय परिस्थितिको गम्भिर छलफल गरेर मुलुकलाई निकास दिन सक्नेगरी आगामी संसद बन्नुपर्छ ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend