logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • वर्तमान सरकार र गठबन्धनले अतिक्रमित भूमि फिर्ता ल्याउन पहल हुनुपर्छः अध्यक्ष ओली

    वर्तमान सरकार र गठबन्धनले अतिक्रमित भूमि फिर्ता ल्याउन पहल हुनुपर्छः अध्यक्ष ओली

    7K
    Shares
    वर्तमान सरकार र गठबन्धनले अतिक्रमित भूमि फिर्ता ल्याउन पहल हुनुपर्छः अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार र सत्ता गठबन्धनले अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउन पहल गर्नुपर्ने बताएका छन् । नेकपा एमाले कञ्चनपुरले बुधबार महेन्द्रनगरमा आयोजना गरेको जनसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको नेतृत्व गरिरहेका र गठबन्धनका शीर्ष नेताहरूले भारत सरकारसँग अतिक्रमित भूमि फिर्ता गराउने विषयमा पहल गर्नुपर्ने बताए ।

    सुकुम्बासी, मुक्त कमैया आदिवासी र गरिब जनताको पार्टी एमाले भएको भन्दै उनले ‘समृद्ध नेपाल, खुसी नेपाली’को परिकल्पनाका साथ अघि बढेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend