logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्नुपर्छः बिनाकुमारी श्रेष्ठ

    डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्नुपर्छः बिनाकुमारी श्रेष्ठ

    5.8K
    Shares
    डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्नुपर्छः बिनाकुमारी श्रेष्ठ

     

    काठमाडौं । प्रतिनिधि सभा सदस्य बिनाकुमारी श्रेष्ठले पछिल्लो समय डेंगु देशभर फैलिएको भन्दै डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न माग गरेकी छन् । आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो माग गरेकी हुन् ।

    उनले जनवरी महिना यता २ हजार २७ जनालाई डेंगु रोग लागेको बताइन् । सांसद श्रेष्ठले अहिलेसम्म देशका ७२ जिल्लामा फैलिएको बताइन् । उनले ललितपुरका डेंगुको बिरामी अत्याधिक रहेको र काठमाडौं धादिङमासमेत फैलिन थालेको बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend