logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • डेंगु रोग नियन्त्रण गर्न सरकारले चासो देखाउनुपर्छः सांसद तामाङ

    डेंगु रोग नियन्त्रण गर्न सरकारले चासो देखाउनुपर्छः सांसद तामाङ

    6.3K
    Shares
    डेंगु रोग नियन्त्रण गर्न सरकारले चासो देखाउनुपर्छः सांसद तामाङ

    काठमाडौं । सांसद शेरबहादुर तामाङले विपद् जोखिम न्यूनिकरण गर्ने प्राधिकरण गठन भएपनि मेलम्ची क्षेत्रमा विपद् व्यवस्थापनमा प्राधिकरण उपस्थित हुन नसकेको बताए । उनले विपद् व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताए ।

    शुन्य समयमा बोल्ने अधिकांश सांसदहरुले डेंगु रोग नियन्त्रण गर्न सरकारले चासो देखाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend