logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • देशभर १८५ तेस्रोलिङ्गी मतदाता, कुन प्रदेशमा कति ?

    देशभर १८५ तेस्रोलिङ्गी मतदाता, कुन प्रदेशमा कति ?

    4.5K
    Shares
    देशभर १८५ तेस्रोलिङ्गी मतदाता, कुन प्रदेशमा कति ?

     

    काठमाडौं । देशभर १८५ जना तेस्रोलिङ्गी (यौनिक तथा लैंगिक अल्पसंख्यक) मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मध्ये १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक रहेका हुन् ।

    जसअनुसार प्रदेश १ मा २२, मधेस प्रदेशमा ७०, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा ३४, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १८ जना रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend