logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मौसम: पश्चिमी वायुको सामान्य प्रभाव, तीन वटा प्रदेशका केही क्षेत्रमा वर्षाको सम्भावना

    मौसम: पश्चिमी वायुको सामान्य प्रभाव, तीन वटा प्रदेशका केही क्षेत्रमा वर्षाको सम्भावना

    2.2K
    Shares
    मौसम: पश्चिमी वायुको सामान्य प्रभाव, तीन वटा प्रदेशका केही क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौं । आज मुलुकका केही पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव छ । जसकारण दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ ।

    शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको हुनसक्ने ठानिएको छ ।

    राति पहाडी भूभागमा आंशिक बदली रहने देखिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend