logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य अंकले सुधार

    प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य अंकले सुधार

    2.1K
    Shares
    प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य अंकले सुधार

    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ । मंगलबार नेप्से ०.२८ अंकले बढेर सूचक १९५९.२२ विन्दुमा आएको छ ।

    बिहान ११ बजेसम्म सात कम्पनीको ९४ हजार रूपैयाँको सेयर कारोबार भएको छ । कुल ७० कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल चार कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend