logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गठबन्धन स्वार्थहरूको गठजोड हो, गठबन्धनबाट देशको विकास हुदैनः अध्यक्ष ओली

    गठबन्धन स्वार्थहरूको गठजोड हो, गठबन्धनबाट देशको विकास हुदैनः अध्यक्ष ओली

    2.1K
    Shares
    गठबन्धन स्वार्थहरूको गठजोड हो, गठबन्धनबाट देशको विकास हुदैनः अध्यक्ष ओली

     

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनबाट देशको विकास नहुने बताएका छन् । आज डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष ओलीले गठबन्धन स्वार्थहरूको गठजोड भएको भन्दै यसबाट विकासको अपेक्षा गर्न नसकिने बताए ।

    उनले गठबन्धनसँग विचार र कार्यक्रम नै नभएको बताए। ओलीले भने,‘‘नेकपा एमाले देश बनाउने पार्टी हो। एमालेले नै हो देशको समस्या समाधान गर्ने। अब अलमलिनु हुँदैन। राष्ट्र निर्माणको महाभियानमा लाग्नुपर्छ। यस्तो खालको गठबन्धनलाई बाइबाइ भन्नुपर्छ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend