logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जे काम गर्छ एमालेले गर्छ, अरुले त कुरा मात्रै गर्ने हो : अध्यक्ष ओली

    जे काम गर्छ एमालेले गर्छ, अरुले त कुरा मात्रै गर्ने हो : अध्यक्ष ओली

    2.1K
    Shares
    जे काम गर्छ एमालेले गर्छ, अरुले त कुरा मात्रै गर्ने हो : अध्यक्ष ओली

     

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गठबन्धन देश र जनताको अभिसाप भएको बताएका छन् । चितवनमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ओलीले भने, ‘राणा शासन, राजतन्त्र जनताले फाले । गठबन्धन पनि जनताले फाल्छन् । यो गठबन्धन देशका लागि अभिसाप हो । ’

    ओलीले देशको अर्थतन्त्र ध्वस्त भएको बताए । ओलीले भने, ‘बैंकसँग पैंसा छैन । व्याजदर बढेको बढ्यै छ । गठबन्धनले अर्थतन्त्र ध्वस्त पारेको छ । ’

    ओलीले एमालेसँग दुस्मनी गर्ने जुनसुकै पार्टी सिद्धिने बताए । ओलीले भने, ‘एमालेले सुरु गर्ने हो अरुले कुरा गर्ने हो । जे काम गर्छ एमालेले गर्छ । अरुले त कुरा मात्रै गर्ने हो । ’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend