logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • स्याङ्जा– २ मा धनराज गुरुङको अग्रता, कसको मत कति ?

    स्याङ्जा– २ मा धनराज गुरुङको अग्रता, कसको मत कति ?

    1.8K
    Shares
    स्याङ्जा– २ मा धनराज गुरुङको अग्रता, कसको मत कति ?

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङले प्रतिनिधिसभा निर्वाचनमा मतान्तर बढाएका छन् । स्याङ्जा–२ मा जारी मतगणना अनुसार गुरुङले ५ हजार ३१४ मत पाएर अग्रता फराकिलो पारेका हुन्।

    नेकपा एमालेकी सचिवसमेत रहेकी गुरुङकी प्रतिस्पर्धी पद्मा अर्यालले ३ हजार ९८७ मत पाएकी छन् । गुरुङले ४ हजार ५९० मत पाउँदा अर्यालले ३ हजार ४५५ मतसहित गुरुङलाई पछ्याइरहेकी छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले एक हजार ३८४ मत पाएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend